श्री प्रज्ञा गुरुकुल विद्याश्रम
कोटाहिमाई गा.पा १- पुर्नीहवा
विद्यार्थीले पालना गर्नुपर्ने नियमहरू
१) नियमित रूपमा विद्यालय आउनुपर्छ।
२) नियमित रूपमा विद्यालय पोशाक विद्यालय
आउने।
३) सभ्य विद्यार्थीको परिचय दिई अनुशासित
रूपमा पठन पाठन गर्ने।
४) कक्षाकोठाबाट एक पटकमा दुई विद्यार्थी
भन्दा बढी बाहिर जना पाइदैना।
५) विद्यालय परिसर र कक्षाकोठा सफा राख्न
का लागि फोहोर मैला जथाभावी नफल्ने।
६) दुई वा सो भन्दा बढी दिन बिदा आवश्यक
परेमा अभिभावकको हस्ताक्षर गराई
निवेदन पेश गर्ने।
७) बिना जानकारी दुई दिन भन्दा बढी विद्यालय
नआएमा विद्यालय आउँदा अभिभावकलाई
लिएर आउनुपर्छ।
८) आकस्मिक बिदाको आवश्यकता भएमा
आफ्नो कक्षा फोन गरेर जानकारी गर्ने।
९) कक्षाकोठामा अनिवार्य रूपमा नेपाली
भाषाको प्रयोग गर्ने।
१०) कक्षा ५ देखि ८ सम्मको विद्यार्थीहरू
सकेसम्म सामान्य अङ्ग्रेजी भाषा पनि
बोल्ने प्रयास गर्ने।
सङ्घर्षले मानिसलाई मजबूत बनाउँछ,
चाहे ऊ जति नै कमजोर किन नहोस्
एक परिचयले हजारौं साथी बनाइदिन्छ
एक मुस्कानले हजारौं पीडा लुकाइ लिन्छ!
जिन्दगीको बाटो हिँड्दा समालेर हिड्नुपर्छ,
नत्र एक गल्तीले हजारौं सपना जलाइन्छ।
सबभन्दा अधेरीरात अज्ञानता हो।
Somepeople don't like change,
but you need to embrace
change
if the alternative is
disaster.
तिमी हाम्रो रिसका लागि दण्डित हुँदैनौं,
तिम्रो रिसले नै तिमीलाई दण्डित गर्नेछ।
https://drive.google.com/file/d/12mCrq5DT7jCrojkp4ybHwvzeW9HaZrYy/view?usp=drivesdk
https://drive.google.com/file/d/12mCrq5DT7jCrojkp4ybHwvzeW9HaZrYy/view?usp=drivesdk